|
राधा-१४ |
2073 |
वैशाख अन्तिम हप्तादेखि श्रावणको दोस्रो हप्तासम्म |
103 |
132 |
106.00 |
तराई र भित्री मधेशको सिंचित क्षेत्र तथा समुद्री सतहबाट ७०० मिटर उचाइसम्मको नदि किनार तथा उपत्यका |
4.40 |
21.00 |
मसिनो |
- मरुवा र पात डढुवा रोग सहने ।
- नेपालको हाल सम्मको सबैभन्दा लोकप्रिय जात सावित्री पुरानो भइसकेकोले उस्तै गुणस्तर ।
- सावित्री जस्तै मसिना दाना भएको जात ।
|
|
साँवा मसुली सव -१ |
2068 |
आषाढको दोस्रो हप्तादेखि श्रावणको दोस्रो हप्तासम्म |
115 |
145 |
105.00 |
तराई तथा भित्री मधेश र मध्य पहाडको ५०० मिटर उचाइसम्मको सिंचित तथा घोल क्षेत्र |
3.50 |
15.50 |
मसिनो |
- पातको मरुवा र डढुवा रोग सहन सक्ने, डुवान सहन सक्ने ।
- फिक्का हरियो बोट, सेतो र मसिनो दाना ।
- बालामा दाना लागेपछि पनि पुरा नझुक्ने ।
|
|
सुख्खा धान-३ |
2068 |
- आषाढको दोस्रो हप्तािदेखि श्रावणको दोस्रो हप्तासम्म
- छरुवा विधिबाट पनि खेती गरि सन्तोषजनक उत्पादन लिन सकिने
|
92 |
122 |
101.00 |
पूर्वी तथा पश्चिमी तराई, भित्री मधेश र मध्य पहाडको ५०० मिटर उचाइसम्मको बेसी तथा टार |
2.50 |
22.00 |
मध्यम |
- डााँठको गवारो र खैरो फड्के कीरा सहन सक्ने ।
- सुख्खा सहन सक्ने ।
- मध्यम गांज भएको, बोट ढिलो सुक्ने, छिटो पाक्ने ।
|
|
राम धान |
2063 |
- आषाढको पहिलो हप्तादेखि श्रावणको पहिलो हप्तासम्म ।
- चैते धानको रुपमा पनि लगाउन सकिने ।
|
107 |
133 |
105.00 |
तराई, भित्री मधेश |
4.00 |
21.00 |
लामो |
- ब्याक्टेरियल पात डढुवा र मरुवा रोग अवरोधी, सुख्खा सहन सक्ने ।
- लामो बाला र चम्किलो सेतो पातलो दाना ।
- गांजको सरा फैलिएको हुने ।
|
|
हर्दिनाथ - १ |
2060 |
- आषाढको दोस्रो हप्तादेखि श्रावणको दोस्रो हप्तासम्म ।
- चैते धानको रुपमा पनि लगाउन सकिने, छरुवा विधिबाट पनि खेती गर्न सकिने ।
|
85 |
115 |
103.00 |
तराई, भित्री मधेश, ८०० मिटर सम्मका रिभर बेसिन |
4.03 |
20.00 |
मध्यम |
- खडेरी सहन सक्ने मध्यम खदिलो बाला ।
- झण्डे पातको कोण मध्यम ठाडो हुने ।
|
|
हर्दिनाथ-३ |
2074 |
- आषाढको पहिलो हप्तादेखि अन्तिम हप्तासम्म ।
- चैते धान खेतीको लागि उपयुत्त जात ।
|
93 |
125 |
105.00 |
समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश, नदि किनार बेंसी तथा समतल फाँट |
5.50 |
21.30 |
मध्यम |
वर्षाको भरमा खेती हुन सक्ने । |
|
चैते-५ |
2074 |
चैते धानको लागि फागुन दोस्रो हप्तादेखि चैतको दोस्रो हप्तासम्म |
90 |
125 |
122.00 |
समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश, नदि किनार बेंसी तथा समतल फाँट |
4.60 |
18.60 |
मसिनो |
- दुई बाली धान खेतीको लागि उपयुक्त ।
- ब्याक्टेरियल पात डढुवा र मरुवा रोग सहन सक्ने ।
- अरु चैते जातहरुको ( चैते-२, चैते-४, चैते-६, र हर्दिनाथ-१) तुलनामा यो मसिनो नरम र स्वादिलो हुन्छ ।
- बाला खदिलो हुन्छ र दाना बढी लाग्दछ ।
|
|
बहुगुणी धान - १ |
2074 |
जेठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्तासम्म ब्याड राख्न सकिन्छ |
100 |
135 |
106.80 |
समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश, नदि किनार बेंसी तथा समतल फाँट |
5.50 |
22.00 |
मसिनो |
- डुवान र खडेरी/ सुख्खा सहन सक्ने ।
- ब्याक्टेरियल पात डढुवा, मरुवा रोग र सिथ डढुवा तथा धानमा लाग्ने अन्य खैरो फड्के, ढुङ्ग्रे कीराहरू, गबारो कीरा प्रतीरोधी क्षमता भएको ।
- यो स्वर्ण सब १ जात को background बाट आएको जात हो र यसमा तीन वटा drought QTLs; qDTY1.1, qDTY2.1, qDTY3.1 समावेश गरिएको छन् जुन अरु जातहरुमा छैन । यसले धेरै पानी पनि सहन सक्छ र पछि बाला पसाउने बेलामा पानी परेन भने पनि qDTY1.1, qDTY2.1, qDTY3.1 ले गर्दा बाला पसाउँछ र उत्पािनमा धेरै क्षति हुँदैन ।
|
|
बहुगुणी धान -२ |
2074 |
जेठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्तासम्म ब्याड राख्न सकिन्छ |
108 |
142 |
103.00 |
समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश, नदि किनार बेंसी तथा समतल फाँट |
5.80 |
23.50 |
मसिनो |
- डुवान र खडेरी/सुख्खा सहन सक्ने ।
- ब्याक्टेरियल पात डढुवा, मरुवा रोग र सिथ डढुवा तथा धानमा लाग्ने अन्य खैरो फड्के, ढुङ्ग्रे कीराहरू, गवारो कीरा प्रतीरोधी क्षमता भएको ।
|
|
सावित्री |
2036 |
जेठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्तासम्म ब्याड राख्न सकिन्छ |
112 |
140 |
115.00 |
तराई र भित्री मधेश |
4.00 |
20.00 |
मध्यम |
नेपालको हाल सम्म वृहत रुपमा खेती हुँदै आएको जात (wider adaptability, mega variety) |
|
हर्दिनाथ हाईब्रिड-१ |
2077 |
- असारको दोस्रो हप्तादेखि श्रावणको पहिलो हप्तासम्म
- चैतेधानको रुपमा पनि लगाउन सकिने
- छरुवा विधिबाट पनि खेती गर्न सकिने
|
94 |
120 |
119.00 |
तराई, भित्री मधेश, बेशी र समुद्र सतहभन्दा १००० मि. सम्म |
6.00 |
22.50 |
मध्यम |
- बर्खे र चैते धानको रुपमा लगाउन सकिने
- नेपालको पहिलो हईब्रिड
|
|
हर्दिनाथ हाईब्रिड-३ |
2077 |
- असारको दोस्रो हप्तादेखि श्रावणको पहिलो हप्तासम्म
- चैते धानको रुपमा पनि लगाउन सकिने
- छरुवा विधिबाट पनि खेती गर्न सकिने
|
87 |
113 |
107.00 |
तराई, भित्री मधेश, बेशी र समुद्री सतहभन्दा १००० मि. सम्म |
6.00 |
21.00 |
मसिनो |
- बर्खे र चैते धानको रुपमा लगाउन सकिने
- नेपालको दोस्रो हाईब्रिड
|
|
हर्दिनाथ बोरो धान-१ |
2077 |
हिऊँद |
135 |
165 |
118.00 |
पूर्वी तराईका क्षेत्रहरु (समुद्र सतहभन्दा ५०० मि. सम्म) |
6.00 |
24.00 |
मध्यम |
- बर्खे र हिउदे धानको रुपमा लगाउन सकिने
- यदि बर्खे लगाएमा १३५ दिनमा पाक्ने र मकवानपूर-१ को विकल्प सम्पूर्ण तराईका लागि
|
|
हर्दिनाथ सवा मंसुली |
|
असारको दोस्रो हप्तादेखि श्रावणको दोस्रो हप्तासम्म |
112 |
142 |
135.00 |
तराई तथा भित्री मधेश ( समुद्री सतह बाट ५०० मि. सम्म) |
5.00 |
17.00 |
मसिनो |
बर्खे र हिउदे धानको रुपमा लगाउन सकिने |
|
शुद्दोधन कालानमक |
2077 |
श्रावणको दोस्रो हप्ता सम्म |
120 |
150 |
128.00 |
तराई तथा भित्री मधेश ( समुद्री सतह देखि ५०० मि. सम्म) |
3.00 |
15.00 |
मसिनो |
वासनादार जात |
|
हर्दिनाथ-४ |
2078 |
जेष्ठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्तासम्म ब्याड राख्न सकिन्छ |
85 |
115 |
105.00 |
तराई तथा भित्री मधेश (समुद्री सतह भन्दा ७०० मि. सम्म) |
5.00 |
20.00 |
मध्यम |
पाखो जमिनको लागि |
|
घैया-३ |
|
जेष्ठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्ता सम्म ब्याड राख्न सकिन्छ |
70 |
100 |
124.00 |
तराई तथा भित्री मधेश ( समुद्र सतहभन्दा ७०० मि. सम्म) |
4.00 |
22.00 |
मध्यम |
असिंचित तथा पाखो बारीको लागि |
|
हर्दिनाथ-६ |
|
जेष्ठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्ता सम्म ब्याड राख्न सकिन्छ |
100 |
135 |
103.00 |
तराई तथा भित्री मधेश (समुद्री सतह भन्दा ७०० मि. सम्म) |
6.00 |
18.00 |
मसिनो |
मसिना दाना भएको |
|
गंगासागर-१ |
2078 |
जेष्ठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्तासम्म ब्याड राख्न सकिन्छ |
110 |
145 |
96.00 |
तराई तथा भित्री मधेश (समुद्र सतह देखि ७०० मि. सम्म) |
3.00 |
18.00 |
मसिनो |
डुबान सहन सक्ने |
|
गंगासगर-२ |
2078 |
जेष्ठ महिनाको अन्तिम हप्तादेखि असार महिनाको दोस्रो हप्ता सम्म ब्याड राख्न सकिन्छ |
105 |
135 |
105.00 |
तराई तथा भित्री मधेश ( समुद्र सतह भन्दा ७०० मि. सम्म) |
4.00 |
20.00 |
मध्यम |
डुबान सहन सक्ने |